प्रियंकाको डायनाले लगायो ५९ लाखको ज्याकेट

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेत्री प्रियंका चोपडा हाल अमेरिकाको लस एञ्जलसमा छिन् । उनी निक जोनससँगको बिवाह पछि अमेरिका तिरनै ब्यस्त भइरहेकी छिन् । प्रियंका र निकको साथमा प्रियंकाको कुकुर ‘डायना चोपडा’ पनि अमेरिका पुगेको छ । प्रियंका सानैबाट कुकुरप्रमी थिईन् । उनी आफ्नो कुकुर ‘डायना चोपडा’ का कारण पनि निकै चर्चामा आउने गरेको पाइन्छ ।

लस एञ्जलसमा रहेर हालै मात्र उनले आफ्नो कुकुर डायनाको फोटो इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । जुन फोटोमा डायनालाई हुडी ज्याकेट लगाएर बेडमा बसिरहेको देख्न सकिन्छ । उक्त फोटोमा प्रियंकाले क्याप्सन लेखेकी एक छिन् । जुन यसप्रकार रहेको छ ।

प्रियंका चोपडाले कुकुरलाई किन्देको ज्याकेट ५१ हजार ६ सय ५४ अमेरिकी डलर रहेको छ भने नेपाली झण्डै ५९ लाख नेपाली रुपैयाँ रहेको छ । यस बिषयमा प्रियंका हाल निकै चर्चामा रहेकी छिन् ।