अनमोलले अस्वीकार गरेको ‘ब्याचलर बन्टी’ प्रदिपलाई अफर

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

सुपरस्टार अनमोल केसीले चलचित्रको कथा मन नपरेको भन्दै अस्वीकार गरेको चलचित्र ‘ब्याचलर बन्टी’मा अभिनेता प्रदिप खड्कालाई अफर गरेको खबर बाहिरिएको छ । चलचित्रका निर्देशक मिलन चाम्सले अभिनेता अनमोललाई उनले मागे बमोजिमको रकम दिएर चलचित्र ‘ब्याचलर बन्टी’मा साइन गराएका थिए । तर चलचित्रको कथा मननपरेको भन्दै अनमोल चलचित्र नगर्ने निर्णयमा पुगे।चलचित्रका निर्माता सुदीप खड्काले अभिनेता प्रदिप खड्कालाई चलचित्रका निम्ति अफर गरेको बताइएको छ । अभिनेता प्रदिपले भने चलचित्रमा अभिनय गर्ने कारे मौन छन् । यस अघि नै उनले ३ वटा चलचित्र साइन् गरि सकेकोले यस चलचित्रमा काम गर्ने सम्भावना प्रदिपको कम देखिन्छ । निर्माण पक्षले यदि प्रदिपले चलचित्रमा काम गर्ने पक्का भए चलचित्रको नाम परिवर्तन गर्ने योजना बनाएको खबर बाहिरिएको छ । चलचित्रको नाम ‘ब्याचलर बन्टी’ बाट सोलिडोली’ हुनेछ । यदि प्रदिपले चलचित्रमा काम गर्ने पक्का भए पछि मात्र चलचित्रको नाम परिवर्तन गर्ने निर्माण पक्षको दाबी छ ।

चलचित्रको सुरुकै नाम ‘सोलिडोली’ थियो । प्रदिपलाई नै अभिनय गराउने भनेर निर्णय गरेको चलचित्रका निर्देशक मिलन चाम्स र प्रदिप खड्का बीच केहीकारणबस सम्बन्ध बिग्रीएपछि चलचित्रको नाम परिवर्तन गरी  ‘ब्याचलर बन्टी’ राखेर अनमोललाई अफर गरिएको थियो । हाल चलचित्रका निर्माता सुदीप खड्का प्रदीपलाई चलचित्रका निम्ति मनाउने प्रयासमा छन् ।अनमोलले उक्त चलचित्रलाई अस्वीकार गरेपछि निर्माण पक्ष फेरी प्रदिप खड्कातिर नै फर्किएका छन्।