‘गुड न्युज’ लिएर आउँदैछन् अक्षय र करिना

मुम्बई,एजेन्सी ।

बलिउडकी बेवो करिना कपुर खान फेरी  चलचित्रमा सक्रिय हुन थालेकी छन् । छोरा तैमुर अलि खान हुर्कंदै गएपछि उनी फेरी चलचित्रमा व्यस्त हुन थालेकी हुन् । यसै क्रममा उनी अक्षय कुमारसँग नयाँ चलचित्र ‘गुड न्युज’मा अनुबन्धित भएकी छिन् । उनी लामो समयपछि अक्षय कुमारसँग यस चलचित्रमा एकसाथ काम गर्दै छिन् ।

यसैगरी अक्षय कुमारले पनि ट्वीटरमार्फत लामो समयपछि करिनासँग काम गर्न पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । उनले ट्वीटगर्दे लेखेका छन् 'आगामी ६ सेप्टेम्बरमा हामी गुड न्युज लिएर आउँदै छौं । लामो समयपछि करिनासँग काम गर्दा फेरि नयाँ उत्साह बढेको छ । म निकै खुशी छु ।’

राज मेहताले निर्देशन गरिरहेको चलचित्रमा अक्षय र करिनासँगै दिलजित दोसाँझ, कियारा आडवाणीसहितको पनि अभिनय रहनेछ। चलचित्रलाई करण जौहरले निर्माण गरिरहेका छन् ।