‘फिङ्गरप्रिन्ट’मा समावेश रोमान्टिक गीत सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

चलचित्र 'फिङ्गरप्रिन्ट'को 'चाहिदैन चाहिदैन' बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दीपक लिम्बूको स्वर, दयाराम पाण्डेको शब्द र अर्जुन पोखरेलको संगीत  रहेको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा राज क्षितिज र आयुष्मा कार्कीलाई फिचर गरिएको छ । फागुन १० गते प्रदर्शन हुने यस चलचित्रमा नवीन निरौलाको लेखन र निर्देशन रहेको छ । आरआर फिल्मसले बितरण गर्ने यस चलचित्रका निर्माता अनिल श्रेष्ठ (रोमन) हुन् ।

आयुष्मा र राजको अलवा चलचित्रमा दीपक त्रिपाठी, सरिता लामीछाने, रमेश बुढाथोकी,आनन्द पुन,शंकर आचार्य, अनुरुप पोखरेल,जेसिका भुसाललगायतका कलाकारले पनि अभिनय रहेकोछन् । सुमन तण्डुकार र राहुल राईले खिचेको चलचित्रले भरपुर मनोरञ्जनका साथै समाजोपयोगी सन्देश प्रवाह गर्ने दावी निर्देशक नवीनको छ ।  चलचित्र मेडिकल साइन्सको बिषयमा केन्द्रित रहेको छ ।

song: