सलमान खानको साथमा ‘दबंग ३’ मा देखिदैछिन् करिना कपुर

मुम्बई , एजेन्सी ।

बलिउडकी बेवो करिना कपुर खान फेरी चलचित्रमा सक्रिय हुन थालेकी छिन् । उनी चलचत्रिमा पछिल्लो समय निकै व्यस्त छिन् । छोरा तैमुर अलि खान हुर्कंदै गएपछि उनी फेरी चलचित्रमा व्यस्त हुन थालेकी हुन् ।  चलचित्र 'वीरे दी वेडिंग'बाट आफ्नो कमब्याक गरेकी करिनालाइ अहिले भने चलचित्रकालागि भ्याईनभ्याइ छ । 'वीरे दी वेडिंगले पनि बक्स अफिसमा राम्रो कमाई गरेको थियो।

अब करिना बलिउडका दबंग सलमान खानको साथमा चलचित्र ‘दबंग ३’ मा देखिदैछिन् ।' दबंग २'मा समावेश एक आईटम गित 'फेविकोल से'मा धमाकेदार डान्स गरेकी उनले चलचित्र 'दबंग ३' मा पनि आइटम डान्स गर्न लागेको बताइएको छ। मार्चबाट सुरु हुने यस चलचित्रमा  गि अश्वनी मांजरेकर, सोनाक्षी सिन्हा र सलमान खान फाइनल भैसकेका छन् ।