‘बाहुबली २’ लाई उछिन्दै ‘उरी: द सर्जिकल स्ट्राइक’

मुम्बई , एजेन्सी ।

हाल प्रदर्शन भइरहेको चलचित्र  ‘उरी : द सर्जिकल स्ट्राइक’ ले प्रर्दशनको २३ औं र २४ औं दिनमा भारतबाट मात्र १ सय ८९ करोड ७६ व्यापार गरेर नयाँ रेर्कड राखेको छ । अभिनेता विक्की कौशल अभिनित यस चलचित्रले बक्सअफिसमा सानदार प्रदर्शन गर्दै अहिले सम्मकै सुपरडुपर हिट चलचित्र ‘बाहुबली २’लाई उछिन्दै एक नयाँ रेर्कड राखेको हो । चलचित्रले जम्मा २३ औं र २४ औं दिनमै सुपरस्टार प्रभास अभिनित चलचित्र 'बाहुबली २' लाई उछिनेको हो ।

यस चलचित्रले बक्सअफिसमा २३ औं दिनमा ६ करोड ५३ लाखको कारोबार गरेको छ भने २४ औं दिनमा ८ करोड ७१ लाखको कमाई गरेको छ । चलचित्रले २४ औं दिनसम्ममा भारतबाट मात्र १ सय ८९ करोड ७६ लाख कमाउन सफल भएको छ । यसैगरी ‘बाहुबली २’ले बक्सअफिसमा २३ औं दिनमा ६ करोड ३५ लाख ब्यापार गरेको थियो भने  २४ औं दिनमा ७ करोड ८० लाखको कारोबार गरेको थियो ।

आदित्य धर निर्देशित ‘उरी : द सर्जिकल स्ट्राइक’ मा यामी गौतम, मोहित रैना, कीर्ति कुल्हाड, परेश रावललगायतको पनि अभिनय रहेको छ । सन् २०१६ मा भारतीय सेना द्वारा पाकिस्तानमा पसेर आतंककारीमाथि गरेको सर्जिकल स्ट्राइकको घटनामा आधारित यस चलचित्रमा विक्कीको दमदार एक्सन देख्न सकिन्छ । चलचित्र निर्माण टिमका अनुसार यही हप्ता भित्रै चलचित्रले दुई सय करोडको आँकडा पार गर्ने अनुमान गरेका छन्  ।