‘जानी नजानी’को कभर भिडियो बनाउनुस, उपहार जित्नुस्

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ माघ, काठमाडौं । </span></pre><p style="text-align: justify; ">चलचित्र ‘जानी नजानी’को 'मुटुमा घर’ बोलको गीतको कभर भिडियो घोषणा गरिएको छ । सर्वाधक उच्च चर्चाका रहेको यस गीतमा अम्बिका शर्माको शब्द र अर्जुन पोखरेलको संगीत समावेश छ । अर्जुन स्वयमले गाएको यो गीतमा अर्जुनलाई दुर्गा खरेलले साथ दिएकी छिन् । मनिष श्रेष्ठ र सुमी मोक्तानको नृत्य रहेको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">अब यस गीतको कभर भिडियो बन्ने भएको छ । भिडियो कम्तीमा एक मिनेटको हुने र त्यो भन्दा बढी पनि बनाउन सकिने निर्मात्री रोशनी केसी बताएँछिन् ।&nbsp; ‘उत्कृष्ट कभर भिडियो बिजेताले पुरस्कार बितरण गरिने बताइएको छ । तर&nbsp; फागूण २० गतेसम्म भिडियो बनाएर पठाइसक्नुपर्ने निर्माणपक्षले बताएको छ ।बिजेताले रोवा कम्पनीको ३२ इन्चको स्टार्म टीभी, दोश्रो हुनेले रोवाकै फाईभ पोइन्ट वानको साउन्ड सिस्टम, तेश्रो हुने २ जनाले कार्टुन क्रिउसँग तीन महिना नृत्य प्रशिक्षण र चौथो हुनेले कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षको फिल्म डिप्लोमा कोर्स गर्न पाउने बताइएको छ ।&nbsp;&nbsp;<br></p>