बल्छि धुर्बेले गरे जन्मदिनमा मानव सेवा आश्रमलाई ३५ हजार सहयोग

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ माघ, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे)ले आफ्नो ३२ औं जन्मदिनको अवसर पारेर काठमाडौंको गोंगबुस्थित मानवसेवा आश्रमलाई सहयोग गरेका छन् । बिहिबार (माघ २४) गते बिहान ८ बजेनै बृद्ध तथा अशक्तहरुलाई खाना खुवाउँदै उनले आफ्नो ब्यक्तिगत तर्फबाट ३५ हजार नगद सहयोग गरेका हुन् ।&nbsp;<br></p><p style="text-align: justify; ">‘मेरो मनले कुनै पार्टि गरेर यो पैसा खर्च गर्न मन लागेन, बृद्ध आमाबुबाको हेरचाहका लागी मानव सेवा आश्रमलाई मेरो कमाइको केहि पैसा सहयोग गरेको हुँ’ मरिचमानले आर्टिष्ट खबरसँग कुरागर्दै भने । पत्नी करुण खड्का र दाजु भाउजुसँग सहयोग गर्न पुगेका मरिचमानले आश्रममै केक काटेका थिए । साथै अन्य समयमा पनि आश्रममा सहयोग गर्ने प्रतिबद्धता जनाए ।&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/OFdIcnSErao" width="640" height="360" class="note-video-clip"></iframe>
</pre><pre style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/ec-Xu5gDwX4" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>