महंगी अभिनेत्री जेनिफर लरेन्सले गरिन इंगेजमेन्ट

हलिउड:

चर्चीत हलिउड अभिनेत्री जेनिफर लरेन्सले इन्गेजमेन्ट गरेकी छन् । उनले आफ्नो ब्वायफ्रेन्ड आर्टग्यालरी डाइरेक्टर कोक मारोनीसँग बुधबार इन्गेजमेन्ट गरेकी हुन् ।

उनीहरुले न्युयोर्कको एक फ्रेन्च रेस्टुरेन्टमा डिनरका क्रममा इंगेजमेन्ट गरेका छन् । २८ वर्षीया जेनीफर २०१५-१६मा विश्कै उच्च पारिश्रमिक तोकिएकी अभिनेत्री हुन् ।

उनको एक चलचित्र दुनियाभरीबाट ५.७ विलियन अमेरिकी डलर भन्दा बढी कमाउन सफल रहेको छ । कोक ग्लाडस्टोन सिक्सफोर आर्ट ग्यालरीका डाइरेक्टर हुन् । जेनिफरले एक्स मेन फस्र्टक्लास, गार्डेन पार्टी, विन्टर्स बोनजस्ता चर्चीत फिल्ममा काम गरेकी छन् । पेज सिक्सबाट यो खबर बाहिरिएको हो ।