८५ दिनमा सकियो हजार जुनी सम्मको सुटिङ

आर्टिष्ट खबर, माघ, काठमाडौं ।

चलचित्र ‘हजार जुनी सम्म’को ८५ दिनमा छायाँकनको सम्पूर्ण काम सकिएको छ । राजधानी सहित पोखरा र सिक्किममा खिचिएको चलचित्रमा विकासराज आचार्यको लेखन तथा निर्देशन रहेको छ ।

चलचित्रमा आर्यन सिग्देल, संचिता लुईंटेल, प्रियंका कार्की, स्वस्तिमा खड्का, सलोन बस्नेत, अकिलेश प्रधान लगायतको अभिनय छ । अकिलेश यसै चलचित्र मार्फत नायकको रुपमा डेव्यु भएका हुन् । चलचित्र ‘हजार जुनी सम्म’ लाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने संगीत बसन्त सापकोटाकाले संगीत दिएका छन् । यो चलचित्रको आइटम गीतमा निर्देशक दिपाश्री निरौलाले पनि कम्मर मर्काएकी छन् ।