१५ वर्ष कान्छा प्रेमीसँग रोमान्स गर्दै सुस्मिता सेन

मुम्बई , एजेन्सी ।

सन् १९९४ मा 'फेमिना मिस ईन्डिया'को टाईटल हात पारेकी बलिउडकी अभिनेत्री सुस्मिता सेनको हाल यदाकता मात्रै नाम सुनिने गरेको पाईन्छ । सोही बर्षनै 'मिस यूनिर्भस'को टाईटल पनि हात पारेकी अभिनेत्री सुस्मिता सेन केही समयकी हिट अभिनेत्री हुन् । सन् १९९६ मा चलचित्र दशतक मार्फत बलिउडमा डेब्यू गरेकी सेनले थुप्रै हिट चलचित्रमा अभिनय गरेकी छिन् । उनी अभिनित चलचित्र 'मे हु ना', 'मे ने प्यार क्यू किया', 'आखेँ', 'बिवी नं वन', जस्ता थुप्रै चलचित्र हिट भएका थिए । हाल भने बलिउडमा उनी हराईसकेकी छिन् । पछिल्लो समय उनी  ‘फिल्म जर्नालिस्ट अवार्ड’ मा सहभागि भएकी थिइन् ।

हाल सुस्मिता आफूभन्दा १५ वर्ष कान्छा प्रेमीसँग प्रेममा परेकी छिन् । सरल र बिन्दास जीन्दगी बाँच्न रुचाउँने सेनको प्रेमले चर्चा पाइरहेको छ भने उनी सञ्चार माध्यममा छाइरहेकी छिन् । ‘फिल्म जर्नालिस्ट अवार्ड’ मा सहभागि भएकी थिइन् । सधैँजस्तै उनी उक्त कार्यक्रममा प्रेमी रोहमनसँग पुगेकी थिइन् ।

‘अफ सोल्डर’ कालो रङको गाउनमा देखिएकी सेनका प्र्रेमी पनि कालो सुटमा उपस्थित भएका थिए । सुस्मिताले रोहमनसँगको सम्बन्धको बारेमा पनि सबैको सामु स्वीकार गरेकी छिन् । उनी प्रायः आफ्नो र प्रेमीको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहन्छिन् । भने, सार्वजनिक कार्यक्रमहरुमा उनीहरु हातमा हात राखेर उपस्थित हुने गर्छन् । कार्यक्रमका ब्यस्त रहेको बेलाको सेनको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जुन तस्बिरमा उनी रोहमनको अगाडि बसेर लिपिस्टिक लगाइरहेकी छिन् ।