आयो ‘तुलसी’ ट्रेलर

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

चलचित्र ‘तुलसी’को ट्रेलर सार्वजनिक गरिएको छ । ऋचा घिमिरेको प्रस्तुतिमा रहेको यो चलचित्र शंकर घिमिरेको निर्माण तथा निर्देशनमा तयार भएको हो । चलचित्र ‘तुलसी’को ट्रेलरमा लव, रोमान्स, एक्सन र सामाजिक चेतना समेटिएको छ ।

मिजास इन्टरटेन्मेन्ट एन्ड मिडिया प्रा.ली.को ब्यानरमा निर्माणभएको यो चलचित्र छुवाछुत तथा जातीय विभेदका विषयवस्तुमा केन्द्रित छ । चलचित्र ‘तुलसी’मा ऋचा घिमिरे, विमलेश अधिकारी, आयुष रिजाल, जयकिसन बस्नेत, विष्णु सापकोटा, पुष्कर भट्ट, सुष्मा कार्कीलगायत मुख्य भुमिकामा छन् । चलचित्रमा विशेष भुमिकामा राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ल र तृप्ती नाडकर छन् ।

चलचित्रमा पाँचवटा गीत समावेश छन् । जसमा आशा भोषले, साधना सरगम, शिव परियार तथा स्व. कुमार कान्छाले स्वर दिएका छन् । ‘तुलसी’ शिवम् अधिकारीले लेखेका हुन् ।

Trailer: