टंक बुढाथोकी,अशोक दर्जी र एआर बुढाथोकीको एकसाथ सांगीतिक प्रस्तुति (भिडियो)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

गायक तथा संगीतकार टंक बुढाथोकी, बाल गायक अशोक दर्जी र एआर बुढाथोकीले काठमाडौंमा पहिलो पटक सँगै प्रस्तुति दिएका थिए । अशोक र एआरले अध्ययन गरेको स्कुल एप्पल इन्टरनेशनलको अभिभावक दिवसको अवसरमा आयोजित सांंस्कृतिक कार्यक्रममा उनीहरूले एकसाथ सांगीतिक प्रस्तुति दिएका हुन् ।

बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रममा अशोकले आफ्नो चर्चित दुई गीतसँगै अन्य प्रस्तुतिमा नाटक, तेकान्दो नृत्य पनि देखाएका थिए । कार्यक्रममा गायक तथा मोडल दुर्गेश थापा, बेली डान्सर बिनु शाक्य, गायक टंक तिमिल्सिनाले पनि प्रस्तुति दिएका थिए । कार्यक्रममा पहिलो प्रस्तुतिको रूपमा अशोक र एआरले एक गीत गाएपछि दोस्रो प्रस्तुतिको रूपमा टंकसँगै मिलेर अन्य गीत गाए । तीनैजनाले आधा दर्जन बढी गीत गाएर दर्शक झुमाएका थिए ।

(भिडियो):