‘मन मगन भक्तपुर–२०७५’ सम्पन्न

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

शनिबार भक्तपुरको सल्लाघारीमा गायक दीपक बज्राचार्यको हिट गीत ‘मन मगन’को नाममा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । आफ्नो ब्यान्ड रिदमसहित विभिन्न स्थानमा प्रस्तुति गर्दै हिडिरहेका दीपकले शनिबार ‘मन मगन भक्तपुर–२०७५’ शीर्षक रहेको कार्यक्रममा मन मगन सहित थुप्रै चर्चित गीत गाएका थिए । रशलाइट मिडियाले आयोजना गरेको कार्यक्रममा परम्परागत झाँकीहरु पनि देखाइएको थियो । जुन उपस्थित दर्शकका लागी बिशेष थियो ।

सांगीतिक कार्यक्रमको क्रममा आयोजक संस्थाले वल्र्ड बडी बिल्डिङ च्याम्पियन महेश्वर महर्जनलाई नगद राशीसहित सम्मान पनि गरेको थियो। कार्यक्रममा बाल गायिका समिक्षा अधिकारी, डिजे लामाले पनि आफ्नो प्रस्तुति दिएका थिए । कोरियोग्राफर मोडल रमिता भण्डारीको कोरियोग्राफीमा व्यवसायिक मोडलहरुको कल्चरल प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो । थिममा आधारित पहिरनहरु प्रदर्शन गरेका थिए ।