‘मेरो एउटा साथी छ’ को सिक्वेल बन्ने

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

चलचित्र ‘मेरो एउटा साथी छ’ को सिक्वेल बन्ने भएको छ । सन् २००९ मा प्रदर्शनमा आएको चलचित्र ‘मेरो एउटा साथी छ’मा अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ लिड रोलमा रहेका थिए । तर यस्को सिक्वेलमा भने कलाकारको टुंगो लागिसकेको छैन ।

हालका ब्यस्त निर्देशक निर्देशक सुदर्शन थापाको डेब्यू निर्देशन रहेको यस चलचित्रको सिक्वेललाई भने चलचित्र  ‘प्रसाद’का निर्देशक दिनेश राउतले निर्देशन गर्ने स्रोतको भनाई छ । स्रोतका अनुसार चलचित्रका निर्माण कम्पनी र निर्देशक राउतबीच मौखिक सम्झौता भईसकेको र केही दिनमा कागजी सम्झौता हुँदैछ । ‘मेरो एउटा साथी छ’ को सिक्वेलको कथा  ‘प्रसाद’को सफलताबाट उत्प्रेरित राउतले नै लेख्नेछन् । प्राय जसो प्रेममा आधारित चलचित्र बनाउने निर्देशक राउतले सिक्वेलको बारेमा तत्काल बोल्न चाहेका छैनन् ।