‘लालुमै’ लाई दर्शकहरुको साथ

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

बिष्णु माझि र सन्दिप न्यौपानेको स्वरमा रहेको लालुमै बोलको गीतले अत्याधिक दर्शकहरुको साथ् पाउन सफल भएको छ ।  केहि साता अघि सार्वजनिक गरिएको उक्त गीतमा शिब हमालको शब्द तथा संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज आशिस अविरलले गरेका हुन् ।  युटुबमा हालसम्म ४० लाख दर्शकहरु पाइसकेको भने यो गीत टिकटकमा समेत उतिकै लोकप्रिय बन्दै गैरहेको छ । गीतलाई  टिकटकमा पच्चीस हजार भन्दा धेरै ब्यातिहरुले भिडीयो बनाइसकेका छन् ।

सानो बजारमा छोटो समयमै गीतले यति धेरै दर्शक पाउदा गीतको निर्माण पक्ष आफुलाई हौसला मिलेको बताउछन् ।लोक शैलीको म्युजिक भिडीयोलाई प्रकास भट्टले निर्देशन गरेका हुन् । भिडीयोमा गायक न्यौपाने र मोडल सृष्टि  खड्का फिचार्ड छन् । भिडीयोमामा राजेस घिमिरेको छायाँकन ,पुष्पा बर्माको ड्रेस , सृष्टि  थापा मगर र रोसन भुसालको मेकअप र बिष्णु शर्माको सम्पादन समाबेस रहेको छ ।

song: