‘जात्रै जात्रा’ प्रदर्शन मिति फाइनल

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> चलचित्र&nbsp; ‘त्रात्रै जात्रा’ आउँदो बर्षको बेशाख २७ गतेबाट प्रदर्शन हुने भएको छ । प्रदिप भट्टराइ निर्देशीत यो चलचित्र सुरुवातमा फागुन १७ गते प्रदर्शन हुने भनिएको थियो तर लचित्रका मुख्य नायक विपिन कार्कीको बाइक दुर्घटनामा परेर खुट्टा भाँचिएपछि चलचित्रको छायांकन प्रभावित भएको थियो । पछि पोस्ट प्रोडक्सनको काम समयमै नसकिएकाले प्रदर्शन मिति पनि सारिएको हो ।&nbsp;</p><p style="text-align: justify; ">चलचित्रमा विपिन कार्की, बर्षा राउत, रविन्द्र झा र रविनद्र सिंह बाँनियाको मुख्य भूमिका छ भने अभिनेता दयाहाङ राइको पनि बिशेष भ्रूमिका रहेको छ ।&nbsp;&nbsp;</p>