सन्तोषको ‘चाइनाको रेल’मा सन्दिप,इन्दिरा र मुस्कान (गीत)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

कृष्ण केसीको शब्द रचनामा दोश्रो ‘नेपाली तारा’ गायक सन्तोष लामाको स्वर रहेको ‘चाइनाको रेल’ बोलको गीत सार्वजनिक गरेका छन् । केसीको शब्द रचनामा यसअगाडि ‘आफ्नो मन, नजाउ टाढा, लुकीछुपी, कसले सुरुवात’ जस्ता गीत बजारमा आइसकेका छन् ।

हरि लम्सालको संगीत समावेश गीतको भिडियोमा सन्दिप क्षेत्री, इन्दिरा जोशी, मुस्कान रानी, गायक सन्तोष लामा र क्रिस्टल क्लज फिर्चड छन् । भिडियोमा क्रिस्टल क्लजको दमदार नृत्य देख्न सकिन्छ । यो भिडियोको कभर भिडियो तयार पार्ने व्यक्ति वा समुहमध्ये उत्कृष्टलाई नगद १ लाख ११ हजार नगद पुरस्कारको समेत घोषणा गरिसकेको छ ।

संदिप क्षेत्री र सन्देश जंग रानाले निर्देशन गरेको भिडियोलाई क्रिस्टल क्लजले कोरियोग्राफी गरेको हो ।

song: