बिरहीको ‘दर्शन छ नीहुरेर’मा प्रताप र आशिष्मा (भिडियो)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

विभिन्न खालका मर्मस्पर्सी गीत बजारमा ल्याएर दर्शक स्रोताको मन जित्दै आएका चर्चित लोक गायक बिरही कार्की आफू अमेरीकामा रहेपनि नेपाली गीतसंगीतमा भने निरन्तर खटिरहेका छन् । उनले हालै एक नयाँ गीत सार्वजनिक गरेका छन्। ‘दर्शन छ नीहुरेर’ सार्वजनिक नयाँ गीतमा कार्कीको आफ्नै संगीत तथा शब्द रहेको छ । उक्त गीत गायिका माण्डवी त्रिपाठी र बिरही कार्कीले गाएका छन् ।

दिपेन्द्र तिमिल्सिना निर्देशित गीतको भिडियोमा मोडलरबिन्द्र प्रताप सेन र अभिनेत्री आशिष्मा नकर्मी फिर्चड छन् । भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् । गीतलाई गायक बिरही कार्कीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । मर्मस्पर्सी गीत बजारमा ल्याउने गायक कार्कीले यसपटक पनि त्यस्तै मौलिक लोक संस्कृतिलाई जगेर्ना गर्ने खालको शब्द सृजना उक्त गीतमा समावेश गरेको उनले दाबी गरे।

song: