बाबु बोगटीको ‘ह्याप्पि होली’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

आफ्नो २० बर्षे सांगेतिक यात्रामा बाबु बोगटीले पहिलो पल्ट होली सम्बन्धी म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । बोगटीले म्यूजिक भिडियो आफ्नै युट्युब च्यानल बाबु बोगटीबाट सार्वजनिक गरेका हुन् ।

'ह्याप्पि होली' बोलको गीतमा बविन्द्र नेम्वागंको शब्द समावेश छ भने बाबु बोगटीको संगित र आवाज रहेको छ । गीतमा संगित संयोजन मोहित मुनालको छ ।

त्यसैगरी पुकार तिम्सिना र नमराज घिमिरेको छायाकंन रहेको भिडियोमा शक्ति घिमिरेको सम्पादन रहेको छ । भिडियोमा बोगटी अडियन्स माझ होली खेल्दै डान्स गर्दै रमाइलो गरिरहेका छन् । बसन्तपुरमा खिचिएको भिडियोमा होलीको रमाईलो माहोल देख्न सकिन्छ ।

song: