‘सूर्यवंशी’मा ज्याक्लिनको ईन्ट्री

मुम्बई , एजेन्सी ।

बलिउड चलचित्र ‘सूर्यवंशी’मा अभिनेता अक्षय कुमार र अभिनेत्री ज्याक्लिन फर्नान्डेज जोडीको रुपमा देखिने भएका छन् । यस अघि ‘ब्रदर्स’ र ‘हाउसफुल ३’मा एक साथ स्क्रिन सेयर गरेका यो जोडीलाई अडियन्सले खुब रुचाएका थिए ।हिट चलचित्र ‘सिम्बा’का निर्देशक रोहित सेट्ठीको निर्देशनमा बन्ने यस चलचित्र छायांकन पुर्वनै निकै चर्चामा रहेको छ । चलचित्रको सार्वजनिक दुई पोस्टर र चलचित्रमा अक्षयको जोडी ज्याक्लिन भएकाले चलचित्रको थप चर्चामा भइरहेको छ।

गतबर्ष २०१८ मा चलचित्र ‘प्याडम्यान’मा एकसाथ काम गरिसकेका अभिनेता अक्षय कुमार र अभिनेत्री सोनम कपूर यस अघि ‘सूर्यवंशी' का लगि पक्का भएको खबर बाहिरिएको थियो । तर केही कारण बस चलचित्रबाट सोनम कपूर बाहिरिएकी छिन् । हाल सोनमको ठाउँमा ज्याक्लिन अनुबन्धित भइसकेकी छिन् ।

निर्देशक  सेट्ठीका अनुसार अब चलचित्रको छायांकन छिट्टै सुरु हुनेछ। ‘चलचित्र छायांकनको लागि हामीले उपयुक्त समय खोजिरहेका छौँ । जब त्यो समय आउँछ तब हामी फ्लोरमा जानेछौँ ।’ सेट्ठीले भने। बताइए अनुसार यस चलचित्रमा अक्षय वीर 'सूर्यवंशी'नामका प्रहरी अधिकृतको भूमिकामा देखिनेछन् । यस चलचित्रलाई कतिपयले तमिल चलचित्रको रिमेक बन्ने भन्दै आरोप लगाएका छन् । तर निर्देशक शेट्टीले यस खबरको खण्डन गर्दै अरु कुनै पनि चलचित्रको कथा र विषय वस्तुलाई यस चलचित्रमा समावेश नगरिने बताउँदै चलचित्रमा नयाँ विषयवस्तुलाई उठान गरिने बताएका छन् ।