‘कागजपत्र’मा समावेश गीत ‘तिमी जाने बाटो कता’ सार्वजनिक

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

आउँदै गरेको शुक्रवारलाई प्रर्दशन मिती तोकिएको चलचित्र ‘कागजपत्र’मा समावेश ‘तिमी जाने बाटो कता’ बोलको गीत सार्वजनिक भएको छ। निर्माण टिमले मंगलवार राजधानीमा एक कार्यक्रमकाबीच सञ्चारकर्मीहरुसँग होलीको रंग एकआपसमा साट्दै गीत सार्वजनिक गरेको हो । गीतमा चलचित्रका चार मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा र सरिता गिरी फिचर छन् ।

स्याड भर्जनको गीतमा संगीत सापकोटाको संगीत र शब्द रचना छ । गीतलाई गायिका प्रविशा अधिकारी र अनुप शर्माले गाएका छन् ।नक्कली बिवाह गरेर नक्कली कागजपत्र बनाई अष्ट्रेलिया जानेहरुको कथामा आधारित यस चलचित्रलाई अपिल बिष्टले निर्देशन गरेका हुन् ।

खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटीले संयुक्तले निर्माण गरेका चलचित्रमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह(निर्माताको रुपमा रहेको चलचित्रमा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत रहेको छ। इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको चलचित्र वल्र्डवाइड फिल्मस र अस सिनेमाुको संयूक्त व्यानरमा निर्माण भएको हो। जीवन भट्टराई, लोकेन्द्र लेखक, लक्ष्मी वर्देवा, अर्जेस रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रमा अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सको छायाकंन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।