अराजको हिन्दी गीत ‘आभिजा’ (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नेपालका चर्चित गायक तथा र्‍यापर अराज केशवले नेपाली गीतसँगै हिन्दी भाषाको गीतमा पनि स्वर दिएका छन् । केहि समय पहिले उनको हिन्दी गीत 'आ भि जा' भारतको म्यूजिक कम्पनी डिजिट्युन्स मार्फत सार्वजनिक भएको थियो ।

शब्द, संगीत तथा स्वर आफ्नै रहेको गीतमा एक भिडियो पनि बनेको छ । रवि चन्द र निशा सुवेदीको अभिनय रहेको भिडियोमा अराज आफ्नै निर्देशन रहेको छ भने भिडियो सम्पादक मनोज कार्की हुन् ।

यो गीत अराजको नेपाली भर्सन 'आउछयौकी'को हिन्दी भर्सन हो ।