‘आरुसी’को पहिलो गीत : इशकको अंगालोमा कला

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

चलचित्र ‘आरुसी’मा समावेश पहिलो गीत सार्वजनिक भएको छ । ओएसआर युट्युव च्यानलमा मार्फत सार्वजनिक गरिएको ‘मरे भने मरेको पल’ बोलको गीतमा दीपक लिम्बु र अन्नु चौधरीको स्वर रहेको छ । दिनेश राउतको शब्द रचनामा तारा प्रकाश लिम्बलेु संगीत भरेका छन् । गीतको भिडियोमा डेव्यु नायक इशक राई र नायिका कला राई फिर्चड छन् । भिडियोमा दिनेश पाख्रिनको कोरियोग्राफीरहेको छ ।

गणपति फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रलाई उदय सुब्बाले निर्देशन गरेका हुन् भने साहारा प्रधान, केशव कुमार श्रेष्ठ र विरु गुरुङले संयुक्त रुपमा निर्माण गरेका हुन् । मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको चलचित्रमा इशक र कलाको अलवा रमा लिम्बु, सुनिल थापा, सुरविर पन्डित, दमन रुपाखेती, विरु गुरुङ, भूपेन्द्र लिङ्देन लगायतका कलाकारको अभिनय रहेको छ ।  चलचित्रमा विक्रम डिसीको छायांकन र सुजन बडालको सम्पादन रहेको छ ।

भिडियो: