‘दे दे प्यार दे’ ट्रेलर : टिनएजर रकुलसँग रोमान्स गर्दै डिर्भोसी अजय

मुम्बई, एजेन्सी ।

बलिउड चलचित्र ‘दे दे प्यार दे’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। अभिनेता अजय देवगनको मुख्य भुमिका रहेको यस चलचित्रमा उनी श्रीमतीसँग डिभोर्स गरेर बसेका अधबैंसे पुरुषको भूमिकामा छन् । चलचित्रमा डिर्भोसी अधबैंसे पुरुष र टिनएजर केटीबिचको लभ, रोमान्सको कथालाई प्रस्तुत गरिएको छ ।

बलिउडका चर्चित अकिभ बलीले निर्देशन गरेको चलचित्र लभ रञ्जन फिल्मस् र टि सिरिजको संयुक्त व्यानरमा निर्माण भएको हो । मे १७ तारिखबाट प्रर्दशनमा आउने यस चलचित्रको कथा लभ रञ्जनले लेखेका हुन् ।

निर्देशक लभ रञ्जन र गुलसज कुमार, कृष्ण कुमार, लगायतको टिमको लगानी रहेको चलचित्रमा अजय देवगनसँगै तब्बु, रकुल प्रित सिंहको पनि मुख्य भुमिका रहेको छ ।

Trailer: