शिव परियारको ‘मेरो भागको खुशी तिमीलाई मिलोस्’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

संचारकर्मी रवि अधिकारीको शब्द रचनामा ‘आँशुको अर्थ भाग २’को 'मेरो भागको खुशी तिमीलाई मिलोस्’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा चर्चित गायक शिव परियारको आवाज समावेश छ ।

यता गीतको भिडियोलाई भने निकेश खड्काले भिडियोको निर्देशन गरेका छन् । उनले भिडियोलाई गीतको भाव अनुसार बनाएको बताएका छन् । बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन रहेको गीतको भिडियोमा मोडल सन्नी सिंह र ज्योत्सना योगीको अभिनय रहेको छ ।

song: