टि-सिरिजमा पहिलो पटक नेपाली ब्याण्ड (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

पहिलो पटक चर्चित भारतीय संगीत कम्पनि टि सिरिज मार्फत नेपाली ब्याण्ड 'सत्याकृत'को गीत ‘जय देवी जय’ सार्वजनिक भएको छ । भक्ती संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गराउन सफल नेपाली ब्याण्ड सत्याकृत ‘जय देवी जय’ले छोटो समयमा नै नेपाली संगीतको क्षेत्रमा आफ्नो दरिलो उपस्थिती जनाउँदै आएको छ।

देश तथा विदेशमा हुने विभिन्न साङ्गितिक कार्यक्रममा भक्ती संगीत प्रस्तुत गर्दै आएको सत्याकृत ब्याण्डको यो फड्कोले नेपाली संगीतको उचाई अझै बढाएको छ । ‘जय देवी’ एल्बममा समावेश सकल्यदेवको शब्दमा प्रजित लामाको संगीत तथा स्वर रहेको उक्त गीतको भिडियो सकल्यदेवले निर्देशन गरेका हुन् ।

Band: