‘कालो वर्ष’को टिजर सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

बैशाख १३ गते प्रदर्शनमा आउन लागेको चलचित्र कालो वर्षको टिजर सार्वजनिक भएको छ । निर्देशक लक्षु गौतमको निर्देशनमा निर्माण भएको 'कालो वर्ष'को २०७२ साल बैशाख १२ गतेको विनाशकारी महाभूकम्पले क्षति पुर्‍याएको एउटा पिडित परिवारको कथामा आधारित छ ।

योगिराम फिलिम्स्को प्रस्तुति रहेको यस चलचित्रमा ओकेस पनेरु, अनुपा खड्का,पबन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेलको रमुख्य भूमिका हेको छ ।

चलचित्र योगेन्द्र प्रसाद पनेरु र राम खड्का,श्याम खड्काकोको सयुक्त लगानीमा निर्माण भएको हो । चलचित्रमा सुवास देवकोटाको सम्पादन रहेको छ ।

Teaser: