साराअली खान विरुद्ध उजुरी

मुम्बई , एजेन्सी

बलिउड चलचित्र 'केदारनाथ'मार्फत बलिउडमा डेब्यु गरेकी अभिनेत्री साराअली खान छोटो समयमा नै लोकप्रिय बन्न सफल भइन् । गत वर्ष सार्वजनिक प्रर्दशनमा आएको चलचित्र ‘केदारनाथ’ले बक्स अफिसमा राम्रो कलेक्सन गर्न सफल भयो। त्यस लगत्तै उनको दोश्रो चलचित्र ‘सिम्बा’ ले पनि बक्स अफिसमा राम्रो व्यापार गर्न सफल भयो । डेब्यु चलचित्रमानै उनले गरेको अभिनयले धेरै दर्शकलाई आर्कषित बनायो । उनी हाल सुन्दर र ट्यालेन्ट अभिनेत्रीको रुपमा चिनिन्छिन्। उनलाई धेरैले मनपराउँछन् ।

अभिनेता सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खान विरुद्ध उजुरी परेको छ । उनले ट्राफिक रुल्स तोडेकी छिन् । केही दिन अगाडि उनको बाइक पछाडि बसेको एउटा भिडियो भाइरल भएको थियो । कात्तिक आर्यनले चलाएको बाइकमा पछाडि बसेकी साराले हेलमेट लगाएकी थिइनन्। दिल्लीको ब्यस्त सडकमा पछाडि बस्दा हेलमेट नलगाएपछि उनी विरुद्ध उजुरी परेको हो। भारतिय मिडियाले जनाएअनुसार दिल्ली प्रहरीले यो बिषयमा खोज अनुसन्धान गरिरहेको छ।

हाल उनी चलचित्र ‘लभ आज कल’को छायांकनमा व्यस्त छिन् ।