‘दाल भात तरकारी’ ट्रेलरमा अमेरिका जान कस्सिए हरिवंश र निरुता (ट्रेलर)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गतबर्षको सफल चलचित्र ‘शत्रु गते’कै टिमले निर्माण गरेको चलचित्र ‘दालभात तरकारी’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। यसअघि सार्वजनिक भएको यस चलचित्रमा समावेश ‘भिजिट भिसामा’ र दाल भात तरकारी बोलको गीतलाई दर्शकले निकै मन पराएका छन्।

दर्शकमाझ प्रतिलतिक्ष बनेको चलचित्रको ट्रेलरमा चलचित्रका कलाकारहरुलाई बिदेशको मोहले तानेको देख्न सकिन्छ। ट्रेलरमा मुख्य कलाकार हरिवंश आचार्य र निरुता सिंहलाई फोकस गरिएको छ । मह सञ्जारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको चलचित्रको कथा लेखन हरिवंश आर्चायको रहेको छ।सुदन केसीले निर्देशन गरेको चलचित्रमा रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठ फिल्मका निर्माता हुन् ।

आउँदो बैशाख २० गतेबाट सार्वजनिक प्रर्दशनमा आउने चलचित्रमा दिर्घ गुरुङको छायाँकन रहेको छ भने मित्र डी गुरुङको सम्पादन रहेको छ । चलचित्रको गीतमा प्रविन सिंह र कविराज गहतराजको कोरियोग्राफी छ ।

कमेडि जनरामा निर्माण भएको चलचित्रमा निरुता सिंह ,हरिवंश आर्चाय, आँचल शर्मा, पुष्प खड्का, मदन कृष्ण श्रेष्ठ, शिशिर वाङ्देल, वर्षा राउत, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, लगायत कलाकारहरुको अभिनय रहेको छ । आइतबार (चैत २४) गतेबाट चलचित्र प्रमोशनका लागी मोफसल टुरमा निस्किएका चलचित्र टिम हाल बिभिन्न ठाउँमा कन्सर्ट कार्यक्रम गर्दै भब्य रुपमा चलचित्रको प्रमोशन गरिरहेका छन् ।

trailer: