‘पसिना’ पोस्टरमा रोमान्टिक गौरव र अनु

आर्टिष्ट खबर/ बैशाख,काठमाडौं ।

पटक-पटक प्रदर्शन मिति तोकिएर पनि प्रर्दशनमा आउन नसकेको चलचित्र ‘पसिना’को नयाँ बर्ष २०७६ सालको अवसरमा नयाँ प्रर्दशन मिति सहित चलचित्रको अफिसियल तीन पोस्टर सार्वजनिक गरिएको छ। यही बैशाख २७ गतेबाट यस चलचित्र देशभर प्रर्दशनमा आउने भएको छ ।

आर.बि.खत्री ‘शरद’ ले निर्देशन गरेको चलचित्रमा अभिनेता गौरव पहारी र अभिनेत्री अनु शाह मुख्य भुमिकामा छन् ।  यी दुईका अलवा चलचित्रमा रवि गिरी, सरोज अर्याल, ध्रुव कोइराला, शारदा गिरीलगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा  निर्देशक खत्रीकै कथा समावेश छ ।

शान्ता ढकाल निर्माता रहेको चलचित्रमा , कार्यकारी निर्मातामा सञ्जय महत्तो रहेका छन् । चलचित्रमा राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, शिव विक र राजिव समिरको नृत्य, देव महर्जनको द्वन्द, राम केसीको छायांकन र बिन निरौलाको सम्पादन रहेको छ ।