९ बर्षपछि फेरी अक्षयको जोडी कट्रिना

मुम्बई (एजेन्सी) ।

पछिल्लो समय चलचित्र 'टोटल धमाल' निर्देशन गरेर थप चर्चामा रहेका बलिउडका चर्चित निर्देशक रोहित सेट्टीकै निर्देशनमा अर्को चलचित्र ‘सुर्यवंशी’ निर्माण हुने भएको छ। केही समय अघि देखिनै चलचित्रका मुख्य भुमिकामा रहेका बलिउडका खेलाडी उपनामले चर्चित अभिनेता अक्षय कुमारको जोडीको खोजी  भइरहेको भारतिय मिडियाले जानकारी दिएका थिए । हाल भने अक्षयको जोडीको रुपमा अभिनेत्री कट्रिना कैफ फाईनल भइसकेकी छिन्। चलचित्रमा करण जोहरको लगानी रहनेछ ।

अक्षयले ट्विट गर्दे कट्रिना आफ्नो टिममा स्वागत पनि गरेका छन् । यस अघि चलचित्र 'सिङ इज किङ', 'दे दना दन', 'नमस्ते लन्डन', 'वेलकम', ‘हमको दिवाना कर गए जस्ता हिट चलचित्र दिएका यी दुई करिब ९ वर्षपछि फेरी एकसाथ काम गर्न लागेका हुन् । बलिउडमा अक्षय र कट्रिनाको जोडीलाई निकै रुचाइएको पाईन्छ ।

एक्सन फ्लेवरमा निर्माण हुने यस चलचित्रमा अक्षय प्रहरीको भूमिकामा प्रस्तुत हुनेछन् भने कट्रिनाले उनको प्रेमिकाको भूमिकामा प्रस्तुत हुनेछिन् । धर्मा प्रोडक्सन’को व्यानरमा निर्माण हुने यस चलचित्र २०२० को इदको छेको पारेर प्रर्दशनमा आउने बताइएको छ ।