आमाको मुखहेर्ने दिनमा जितेनको ‘आमा’ सार्वजनिक (गीत)

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

संगीतकार जितेन बान्तवाले आमाको मुख हेर्ने दिनको अवसरमा दर्शकमाझ ‘आमा’ बोलको गीत सार्वजनिक गरेका छन् ।बिगत १० बर्षदेखि  सांगीतिक र सामाजिक सेवामा लागेका बान्तवाले माया प्रेमका गीत प्राय गाइरहेका हुन्छन् । तर आजको दिन उनले आमा गीतलाई पूर्णता दिएका छन् । गीतकार प्रतिमा गुरुङले रचना गरेको गीतमा बान्तवाले संगीत र स्वर भरेका छन् ।

संगीत संयोजन पावल चाम्लिङ राईको रहेको गीतको भिडियो निर्देशनमा जितेन बान्तवाकै हात रहेको छ । केशब बिस्वकर्माको छायांकन रहेको  गीतको भिडियोलाई मोहन सुनुवार नबिनले सम्पादन  गरेका छन् । भिडियोमा गायक जितेन र सोना पालूङगवा फर्चड छन् ।

song: