लक्ष्मीकोलागि ‘परानै’ दिन तयार दयाहाङ (भिडियो)

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

अभिनेता दयाहाङ राइ र लक्ष्मी बर्देवा अभिनित एक म्यूजिक भिडियो सार्वजनिक भएको छ। ‘परानै दिन्छु’ बोलको गीतमा गायिका मेलिना राई र गायक हरि लम्सालले स्वर भरेका छन्। प्रल्हाद शाहको शब्द रचनामा  गायक हरि लम्साललेनै संगीत भरेका छन्। भिडियोमा दयाहाङ र लक्ष्मीको गहिरो मायाप्रेम प्रस्तुत गरिएको छ।

भिडियोले कुनैपनि काम सानोठुलो नहुने र आफ्नो क्षमता र दक्षताअनुसार सबैले काम गर्नुपर्ने र सबैको कामलाई एकअर्काले सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन्छ। निकेश खड्का निर्देशित यस भिडियोमा बुद्ध थापाको छायांकन र विकाश धमलाको सम्पादन रहेको छ।

song: