प्रधानमन्त्रीको हातबाट बन्दनालाई वल्ड रेकर्डस सर्टिफिकेट

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

लगातार १२६ घन्टा नृत्य गरेर 'गिनिज अफ वल्ड रेकर्डस'मा नाम लेखाउन सफल धनकुटाकी चेली बन्दना नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले 'गिनिज बुक अफ वल्ड रेकर्डस'को सर्टिफिकेट प्रदान गरेका छन्। बैशाख २१ गते शनिबारका दिन प्रधानमन्त्री निवास बालुवाटार, काठमाडौंमा ओलीले सर्टिफिकेट प्रदान गरेका हुन् ।

बन्दना नेपाललाई गीनीज बुक अफ वल्ड रेकर्डसको सर्टिफिकेट हस्तान्तरण गर्ने कार्यक्रममा सभापति राम नेपाल, प्रमुख अतिथी प्रधानमन्त्री केपी शर्मा ओली, बिशेष अतिथी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड रहेका थिए ।

कार्यक्रममा बन्दनाले नृत्य प्रस्तुत गरिन् । आफनो सपना साकार भएको र सपना साकार पार्न सर्वप्रथम घर परिवार अनि पत्रकारहरुको हात रहेको कुरा उनी बताउँछिन् ।बन्दना नेपाल फाउन्डेसनद्धारा आयोजित उक्त कार्यक्रममा पत्रकारहरु पनि को बाक्लो उपस्थीती रहेको थियो । सर्टिफिकेट हस्तान्तरण गर्ने कार्यक्रममा मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली 'अभिब्यक्ती' रहेका थिए । रेकर्डलाई तोड्नका लागी नेपाली चेली बन्दनाले यहि मंसिर ७ गते बिहान ९ बजेदेखी नृत्य सुरु गरी १२ गते बुधबार दिउँसो ३ बजे १२६ घण्टा पुर्याएकी थिइन् ।