‘प्रेम गीत ३’ टिमद्दारा अभिनेत्रीकालागि अडिसन आह्वान

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

केहि समय अघि  चलचित्रको पोस्टर सहित प्रर्दशन मिति तोकेको चलचित्र  ‘प्रेम गीत ३’ टिमले अभिनेत्रीका लागि अडिसन आह्वान गरेको छ । टिमले अडिसन मार्फत अभिनेत्री छान्न लागेको हो । चलचित्रका निर्माता सन्तोष सेनले सोमवार जारी गरेको विज्ञप्तीमा २५ वर्ष नपुगेकार १८ वर्ष भन्दामाथिका युवतीहरुले चलचित्रको मुख्य भुमिका ’गीत’का लागि अडिसन दिन सक्ने उल्लेख गरेको हो । इच्छुकहरुले www.aasusenfilms.comमा बिश्वभरीबाट अडिसनमा सहभागी हुन सक्नेछन् । यसकालागि [email protected]मा सम्पर्क गर्नुपर्नेछ ।

चलचित्रमा छेतन गुरुङ र सन्तोष सेनले निर्देशन रहने छ ।  सेनले यस चलचित्रबाट निर्देशनमा डेब्यु गर्दैछन् । झण्डै एक वर्षदेखि  चलचित्रको स्क्रिप्टको काम भइरहेको र अबको दुई हप्तामा स्क्रिप्टको काम पूरा हुने निर्माता सेनले जारी विज्ञप्तीमा बताएका छन् टिमले नव अभिनेत्रीकोलागि बिभिन्न सर्त राखेका छन् । आउँदो जेठ १० गतेसम्म फारम भर्न  र सम्पर्क गर्न समय दिइएको छ । चलचित्रमा अभिनयकालागि इच्छुकको उचाई ५.२ देखि ५.७ सम्म हुनुपर्नेछ र हालै खिचिएको चारवटा स्पष्ट अनुहार देखिने फोटो सहित आफ्नो बायोडाटा पठाउनु पर्नेछ।  विज्ञप्तीमा उल्लेख गरेअनुसार आवेदन आएको मध्येबाट उत्कृष्ट २० लाई फाइनल अडिसनका लागि छानिने र एक जनालाई अभिनेत्रीको रुपमा छनोट गरिने छ । थप झण्डैं १ बर्षदेखी स्क्रिप्टको काममा छौं र अबको २ हप्ताभित्रै स्क्रिप्टको काम सकेपछि कलाकार छनौट गर्नेछौं ।