‘जात्रै जात्रा’ सँग पन्छिएर ‘हजार जुनी सम्म’ सँग भिड्दै ‘दयारानी’

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

अभिनेता दयाहाङ राई र अभिनेत्री  दीया पुनको मुख्य भूमिका रहेको चलचित्र ‘दयारानी’ जेठको ३ गते प्रर्दशनमा नआउन भएको छ। अब ‘दयारानी’ साउन ३० गते प्रर्दशनमा आउने चलचित्र ‘हजार जुनी सम्म’सँगै भिड्ने भएको छ । ‘जात्रै जात्रा’मा पनि दयाहाङ राइको मुख्य भूमिका रहेको छ। ‘जात्रै जात्रा’लाई  माओत्से गुरुङले निर्देशन गरेका हुन् ।

जेठको ३ गते चलचित्र ‘जात्रै जात्रा’ प्रर्दशनमा आउने भएकाले ‘दयारानी’ पछि सरेको हो । सिनेमा आर्टस् ब्यानरमा निर्माण भएको चलचित्र ‘दयारानी’को कथा पाि गुरुङलेनै लेखेका हुन् । चलचित्रमा दया र दीपाका साथमा बिजय बराल, प्रमिसा गुरुङ, टिकाराम घले लगायतको मुख्य भूमिका छ । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन रहेको छ । त्यसैगरी विकासराज आचार्य निर्देशित  ‘हजार जुनी सम्म’मा आर्यन सिग्देल, प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतका कलाकारको मुख्य भूमिका छ ।