आर.के खत्रीको ‘कसरी भनुँ’मा विश्व र नमिताको जोडी

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

चर्चित गायक कमल खत्रीको आवाज रहेको हिट गीत 'आत्मामा', 'यो टुक्रको मुटु'मा लगायतको गीतको भिडियोमा एकसाथ अभिनय गरेर दर्शक श्रोताको मनमुटुमा बस्न सफल मोडल विश्व शर्मा र नमिता भुसालको अभिनय रहेको अर्को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

अमेरिकामा बसोबास गर्दै आएका विश्व र नमिताले यसअघि पनि थुप्रै गीतहरुमा एकसाथ काम गरिसकेका छन् । ‘कसरी भनुँ’ बोलको सार्वजनिक गीतमा गायक आर.के खत्रीको शब्द, संगीत र स्वर रहेको छ भने गीतलाई रिकेश गुरुङको ऐरेन्ज गरेका हुन्। गीतले एउटा प्रेमीले व्यक्त गर्न नसकेको प्रेमको भावलाई समेटिएको छ। निकै उत्कृष्ट गीतको भिडियोमा विकी पुलामीको निर्देशन रहेको छ। आधाभन्दा बढी अमेरिकामा छायाँकन गरिएको  म्युजिक भिडियोमा कुन्चोक शेर्पाको छायाँकन र सतिज श्रेष्ठको सम्पादन रहेको छ ।

song: