सुनिल थापाले मनाए ६१ औं जन्मदिन (फोटो, भिडियो)

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

अभिनेता सुनिल थापाले ६१ औं जन्मदिन मनाएका छन् । आफूले प्रशिक्षण दिँदै आएको एभरेष्ट फिल्म एकेडेमीका बिद्यार्थीहरुसँग आइतबार केक काट्दै जन्मदिन मनाएका हुन् । पहिलो केक श्रीमती रजनी थापालाई खुवाउँदै एभरेष्ट फिल्म एकेडेमीका बिद्यार्थीहरुलाई ‘सरप्राइज केक’का लागी धन्यवाद दिए ।

अभिनेता सुनिलले आफ्नो उमेर ६१ बर्ष पुगेपनि नेपाली चलचित्रका लागी अझै पनि आफू युवा भएको बताउँछन् । चलचित्र क्षेत्रका लागी काम गर्ने जोश जागर अझैपनि उस्तै रहेको सुनिलले बताए । उनी भन्छन् ‘मलाई यहाँसम्म ल्याउनुहुने सम्पुर्ण भगवानरुपी दर्शकहरुलाई सम्झन चाहान्छु ।’

video: