‘मन्द मन्द’मा कसिस र नविन अनुबन्धित

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

नयाँ चलचित्र ‘मन्द मन्द’ को मुख्य भूमिकामा कसिस दाहाल र नविन रेग्मी अनुबन्ध भएका छन् । राजबहादुर सानेको लेखन र निर्देशनमा निर्माण भइरहेको यो चलचित्र छायांकनमा जानुअघि चलचित्रमा बिनय श्रेष्ठ, प्रमोद अग्रहरि र रबिन्द्र झा अनुबन्धित भएका थिए ।

बैशाख तेश्रो सातादेखि सुटिङ सुरु भएको सस्पेन्स सोसल ड्रामा ‘मन्द मन्द’ को हाल जुम्लाका छायांकन भइरहेको निर्देशक सानेले जानकारी दिएका छन् । रुद्राक्ष फिल्मस्को ब्यानरमा रुद्र खनाल कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा टेकराज रेग्मी र कमल गिरी छन् । दिव्यराज सुबेदीले चलचित्र खिचिरहेका छन् । काठमाडौबाट सुरु भएको ‘मन्द मन्द’ को सुटिङ नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट हुँदै जुम्ला र मुगुसम्म पुग्दै छ । चलचित्रका गीतको कोरियोग्राफी रामजी लामीछानेले गरिरहेका छन् ।