पिरिमको बाढी बगाउँदै दिलिप र केकी (भिडियो)

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

सङ्गीतकर्मी दिपक शर्माको शब्द र सङ्गीत रचनामा 'पिरिमको बाढी' बोलको गीत सार्वजनिक भएको छ । नरेन्द्र बियोगीको सङ्गीत सम्योजन रहेको गीतमा श्यामश्वेत रशाईलीको मिक्सिङ मास्टरिङ रहेको छ ।

भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । भिडियोमा चर्चित कलाकार दिलिप रायमाझी र केकी अधिकारिको नृत्य रहेको छ । प्रेमी र प्रेमिकाको प्रेमको भाव प्रस्तृत गरिएको भिडियोमा दिलिप र केकी निकै खुलेका छन् ।

song: