प्राञ्जलको स्वर रहेको ‘बिहानीको चिसो हावामा’ (भिडियो)

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

देवेन्द्र नेवाको संगीत संयोजन र प्राञ्जल पोखरेलको स्वर रहेको 'बिहानीको चिसो हावामा’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा गायक प्राञ्जल पोखरेल र स्नेहा भट्टराईको अभिनय रहेको छ ।

बसन्त सापकोटाले निर्देशन गरेको म्यूजिक भिडियोमा अर्जुन सापकोटाको छायांकन र जीवन टण्डनले सम्पादन रहेको छ । यस गीतबाट आफुलाई निकै सन्तुष्टी मिलेको गायक प्राञ्जलले बताएकन छन् । यसका साथै उनले चाडै सोलो गायन रहने एल्वम लिएर दर्शक तथा स्रोता तथा माझ आउने बताएका छन् । एल्वममा सागर अधिकारीको एकल संगीत रहनेछ ।

song: