सर्वनाम थिएटरमा नाट्य महोत्सव

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

सोमबारदेखि राष्ट्रिय नाट्य महोत्सव शुरु भएको छ । नेपाल संगीत तथा नाट्य पज्ञा प्रतिष्ठानको आयोजनामा काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा शुरु भएको महोत्सव आइतबारसम्म चल्नेछ । महोत्सव नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठ ‘रायन’ र कवि तथा संस्कृतविद तुलसी दिवसले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उद्घाटनमा नाटक ‘पम्पा फूल’ मञ्चन गरिएको थियो। महोत्सवमा ‘ईश्वरलाई चिठी’, ‘जीवैमामा गीतिनाटक’, ‘घरभित्रको अर्को घर’,‘अमरसिंहको खोजिमा’, ‘विकास भर्सेस निकास’ र ‘कजरी’ मञ्चन हुनेछन् । देशभरबाट खुल्ला प्रतिस्पर्धाबाट आएका नाटक चयन गरिएको र सातै प्रदेशका नाटक समेट्ने प्रयास गरिएको प्रतिष्ठानकी नाट्य विभाग प्रमुख निशा शर्माले बताइन् ।