जयनन्दलाई ‘योङ माइन्डस् लाइफटाइम अचिभमेन्ट अवार्ड’

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

यहि असार ८ गते योङ माइन्डस् इन्टरटेनमेन्टले आयोजना गर्न लागेको दोस्रो ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’मा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बरिष्ठ कलाकार जयनन्द चन्दलाई प्रदान गर्ने भएको छ । थुपै चलचित्रमा अभिनय गरेका ७८ बर्षीय चन्द स्वस्थ्य उपचारको लागि हाल अल्काअस्पतालमा भर्ना भएका छन् ।

राष्ट्रिय गीतका सर्जका ब्याकुल माइलालाई ‘राष्ट्रिय गायन’ सम्मान दिइने कार्यक्रममा रंगपत्रकार शान्ती प्रिय, कृष्ण भट्टराई र लक्ष्मण सुवेदीलाई पत्रकारीता सम्मानद्धारा सम्मानित गरिदैछ। नेपाली गीत, संगीत तथा त्यसका श्रष्ठाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने उदेश्यले आयोजना हुन लागेको यो अवार्डमा प्रोत्सान र जुरी सहित गीतसंगीतका बिभिन्न बिधा गरेर कुल ५० बिधा समेटिएको छ । राष्ट्रिय नाचघरमा एकभब्य कार्यक्रम सहित बितरण गरिने अवार्ड नेपाली गति संगीतको महाउत्सव भएको आयोजक योङ माइन्डस् इन्टरटेनमेन्टका मुनाल शिशिर कोइरालाले बताए । ‘अवार्डको लगभग लगभग तयारी सकिएको छ’ कोइरालो भने ‘गीत संगीत, चलचित्र लगायत सबै क्षेत्रका कलाकारको उपस्थिती अवार्डमा रहनेछ ।’