‘उपहार’की कृतिले गरिन् दोस्रो बिवाह

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

निर्देशक तथा सञ्चारकर्मी रवि श्रेष्ठसँग अन्तरजातीय बैवाहिक सम्बन्ध टुङ्गीएपछि एक्लो जीवन बिताउँदै आएकी अभिनेत्री कृति भट्टराईले दोस्रो विवाह गरेकी छन्। उनले दरबारमार्गस्थित लक्ष्मी नारायण मन्दिरमा बुधबार रोहित पौडेलसँग हिन्दू परम्पराअनुसार बिवाह गरेकी छिन् । उनका पति रोहित इन्जिनियर हुन् ।

कृति भने केही महिना देखि नयाँ बानेश्वर थापागाउँमा अर्ग्यानिक एस्प्रोसो कफी सप सञ्चालन गर्दै आइरहेकी छिन् । उनी आरजे र भिजे पनि हुन्। बिवाहमा बेहुला र बेहुली दुबै पक्षका परिवारहरुको बाक्लो उपस्थिति रहेको थियो।  ‘उनको सम्झनामा’ ‘विश्वास’, ‘उपहार’, जस्ता चलचित्रमा अभिनय गरेकी कृति हाल चलचित्र क्षेत्रबाट टाढा रहेकी छिन् ।