‘आइफा अवार्ड’ नेपालमा हुने

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) अवार्ड आगामि वर्ष नेपालमा हुने भएको छ । काठमाडौँ महानगरपालिका सह–आयोजक रहने गरी अवार्ड समारोह हुन लागेको हो । नेपाल पर्यटन बोर्डले पर्यटन वर्ष २०२० लक्षित गरी अवार्ड समारोहको नेतृत्व लिएको हो । असार ८ गते बसेको मन्त्रिपरिषदको बैठकले आइफाको २० औं संस्करण काठमाडौँमा गर्ने निर्णय गरेको हो । सन् २००० बाट सुरु गरिएको यो अवार्ड समारोह पहिलोपटक लन्डनमा आयोजना गरिएको थियो । यो वर्षको कार्यक्रम भने थाइल्यान्डमा भएको थियो ।