वर्षाको ‘पछि पछि’ पुष्प (भिडियो)

आर्टिष्ट खबर/ असार,काठमाडौं।

संगीतकार दिपक शर्माको शब्द तथा संगीत रचनामा ‘पछि पछि’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा पदम राई र गायिका मेलिना राइको सुमधुर आवाज समावेश छ।

यता गीतको भिडियोमा भने नायक पुष्प खड्का रा नायिका वर्षा राउतले रोमान्स गरेका छन्। सुव्रतराज आचार्यले निर्देशन गरेको उक्त भिडियोमा पुष्प खड्का र वर्षा राउतसँगै पदम र मेलिना पनि देखिएका छन्। दर्शकले निकै रुचाइरहेको यस गीतको भिडियोमा विकास ज्ञवालीको सम्पादन र नवराज उप्रेतीको छायांकन रहेको छ।

song: