‘वर्ल्ड नेपाली म्युजिक अवार्ड’ इजरायल संयोजकमा दाना कादम्बरी चयन

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

अमेरिकाको न्युयोर्कमा पहिलो पटक आगामी नोभेम्बरमा हुने ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’ लाई भब्य र सब्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न देशहरुमा संयोजक चयनको काम भैरहेको छ । यसैबिच इज़रायल संयोजकमा गीतकार तथा मोडल समाजसेवी दाना कादम्बरी श्रेस्ठ चयन भएका छन् ।

विगत १४ बर्ष देखी इजरायलमा रहदै आएकी कादम्बरी नेपाल आदिवासी जनजाती महासंघ इजरायलको कोषाध्यक्ष, अन्तर्राष्ट्रिय कलाकार मन्चको पनि कोषाध्यक्ष हुँदै भखरै सम्पन्न अधिबेशन बाट अन्तर्राष्ट्रिय कलाकार मञ्च इज़रायल शाखाको अध्यक्ष पदमा चयन भएकी छिन् ।

हाल एनरानएनए एनसिसि इजरायलको निर्बिरोध बर्तमान कोषाअध्यक्ष, गितकार संघ नेपालकि आजिवन सदस्यपनी रहेकी गीतकार कादम्बरीको दुइवटा, सुशान्त को स्मृति र कादम्बरी कुञ्ज नामको गीति एल्बमहरु  लोकप्रिय छन् । आधा दर्जन गीतहरूमा अभिनय गरेकी कादम्बरी एक सफल तथा मिलनसार नारीको रुपमा इज़रायलमा चिनिदै आएकी छिन् ।

यस ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’ अमेरिकामा हुन लागेको म्युजीक अवार्ड मध्येकै पहिलो हो । लामो समयदेखी अमेरिकामा बस्दै आएका नेपालीहरुको संस्था वर्ल्ड कनेक्सन युएस इन्कले आयोजना गर्दैछ ।

वर्ल्ड कनेक्सन युएस इन्कको आयोजनामा अमेरिकाको न्युयोर्क शहरमा हुने ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’ लाई भब्य रुपमा सम्पन्न गर्न यसअघि अस्ट्रेलिया संयोजकमा प्रथम मिसेस नेपाल अस्ट्रेलिया बिजेता इन्दिरा रोका र दक्षिण कोरिया संयोजकमा सफल बयबसायी तथा समाजसेबि ओम जुगजाली चयन भैसकेका छन् । अन्य देशहरुको पनि संयोजक चुन्ने काम भैरहेको अवार्ड संयोजक सुमन बुढा मगरले आर्टिष्ट खबरलाई जानकारी दिए ।

विशेष गरी पछिल्लो समय संसारको हरेक देशमा नेपालीहरू भएको हूनाले संसार भरीको कलाकार हरूको प्रतिष्ठाको सम्मानित अवार्ड बनाउने उद्य्श्यले पनी संसारभरीबाट सम्मानित र प्रतिष्ठित ब्यक्तिहरू संयोजकमा चयन गर्न लागेको अवार्ड संयोजक सुमन बूढ़ाले जानकारी गराए ।  वर्ल्ड नेपाली म्युजिक अवार्डमा सहभागिता जनाउनको लागि आबेदन खुल्ला भैसकेको छ । जुन २१ देखि अगस्ट ३० सम्म बिश्वभरबाट आबेदन दिन सकिनेछ । आउदो २३ नोभेम्बरमा अवार्डको फाइनल न्युयोर्कमा हुनेछ ।

आर्टिष्ट खबर डटकम र हिमालय टाइम्स राष्ट्रिय दैनिक ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्यूयोर्क २०१९’को अफिसियल मिडिया पार्टनरको रुपमा रहेका छन् ।