‘सरौतो’मा समावेश ‘कुले दाई’ बोलको गीत सार्वजनिक (गीत)

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

बुधबार काठमाण्डौंमा एक कार्यक्रमका बीच चलचित्र ‘सरौतो’मा समावेश ‘कुले दाई’ बोलको गीत सार्वजनिक भएको छ। गायक राजन राज सिवाकोटी र मिलन नेवारको आवाजमा रहेको रोमान्टिक मुडको गीतको भिडियोमा सुमी मोक्तान र सन्नी सिंह फिचर्ड छन् । उक्त गीतको भिडियो निशिला शाक्य र हरि हुमागाईंले कोरियोग्राफी गरेका हुन् ।

हरी हुमागाईंको निर्देशन रहेको यस चलचित्रमा सुमी र सन्नीको अलवा पराक्रम राना, विजय लामा, युवराज लामा, अमिर गौतम, धिरेन शाक्य, अरुना कार्की, मनोज तामाङ, सम्पदा दाहाल, महिसा पुन मगर र प्रतिक दुलाललगायत कलाकारको अभिनय रहेको छ । चलचित्रमा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, शंकर महर्जनको एक्सन रहेको छ । चलचित्रको प्रर्दशन मिति कार्तिक २२ गतेलाई तोकिएको छ। विरान्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स् स्टुडियोको ब्यानरमा निर्माण भएको यो चलचित्रमा कार्यकारी निर्माताको रुपमा सिर्जना जोशी र लक्ष्मी कुमारी तामाङ रहेका छन् ।

song: