छवि विरूद्ध शिल्पाको उजुरी, डिभोर्स हुने सम्भावना

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि निर्माता छविराज ओझाले तीन बर्ष अघि अभिनेत्री पोखरेलसँग गुपचुप बिवाह गरेका थिए। बिवाह गरेपछि पनि तत्कालै बिवाह सार्वजनिक नगरेका उनीहरुले गएको वर्षमात्र  बिवाह गरेको स्वीकार गरेका थिए। शिल्पा र छवि केही बर्ष पहिलादेखिनै एकसाथ बस्दै आएका थिए।

अहिले भने अभिनेत्री शिल्पा पोखरेलले आफ्ना श्रीमान् छविराज ओझाविरुद्ध उजुरी दर्ता गराएकी छिन्। पोखरेलले घरेलु हिंसाको उजुरी दिएकी हुन्। श्रीमानबाट आफूले असुरक्षित महसुुस गरको भन्दै आइतबार छवि विरुद्ध काठमाण्डौ परिसर टेकुमा उजुरी दिएकी हुन्। आज बुधबार छलफलका लागि परिसर टेकुले दुबैलाई बोलाएको छ। बुझिएअनुसार छविले शिल्पालाई केही समयदेखि कुटपिट गर्दै आइरहेका छन्। छविले हिंसा गर्न थालेपछि  शिल्पा केही समयदेखि आफन्तको घरमा बस्दै आएकी छिन् । महिना अघि मात्र छविले शिल्पासँग बिहे गरेको सार्वजनिक रुपमा स्विकार गरेका थिए ।

निर्माता छविराजले नै म्यूजिक भिडियो खेल्दै आएकी शिल्पालाई आफू निर्मित चलचित्र ‘लज्जा’बाट चलचित्र क्षेत्रमा भित्राएका थिए । यही चलचित्रको सेटमा उनीहरु नजिक हुन पुगेका थिए । हाल भने शिल्पाले छविसँग डिभोर्स मागेको बझिएको छ। पछिल्लो समय शिल्पाले छविको ब्यानरमा निर्माण भएको चलचित्र ‘मंगलम’ र ‘हबल्दार सुन्तली’मा अभिनय गरेकी थिइन।